Homeशिक्षादुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम

दुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम

भद्रपुर १७ मंसिर । झापाको भद्रपुर स्थित एमरल्ड एकाडेमी विद्यालयमा एक दिने लागु औषध दुव्र्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर नगरपालिका वार्ड नं ७ र चेतना नेपाल भद्रपुर झापाको संयुक्त आयोजनामा शुक्रवार आयोजित कार्यक्रममा कक्षा ८ देखि कक्षा १० सम्म अध्यानरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण चेतना नेपालका अध्यक्ष ईन्द्रप्रसाद ओलीले गर्नु भएको थियो । वडा कार्यालयका कार्यबाहक वडाध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नगर उपप्रमुख चन्द्र्माया श्रेष्ठ ,नगर कार्यपालिका सदस्य मित्रा भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर रेग्मी लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
शिक्षादुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img