Homeसमाचारपिकअपको ठक्करबाट बालकको मृत्यु

पिकअपको ठक्करबाट बालकको मृत्यु

धरमपुर १८ भदौं । कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागेर बसेका लोहरा कापरीको ४ बर्षीय छोरा मानव कापरी रहेका छन् । आज दिउसो साढे ११ बजे पश्चिम आउँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपिकअपको ठक्करबाट बालकको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img