Homeसमाचारविपन्नलाई अढाई लाखका बाख्राका पाठी वितरण

विपन्नलाई अढाई लाखका बाख्राका पाठी वितरण

शिवगञ्ज । विपन्न परिवार उत्थान कार्यक्रम अन्तरगत ५० जना अतिविपन्न परिवारलाई बाख्राको पाठी वितरण गरिएको छ। विपन्न वडाबासीले स्वावलम्बी, आत्मानिर्भर, आर्थिकरूपमा सबल बनाउने उद्देश्यले बाख्राका पाठी वितरण गरिएको हो ।
झापा शिवसताक्षी नगरपालिका ६ वडाकार्यालय शिवगञ्जले वडाभित्रका सिमान्तकृत, दलित, असहाय र कमजोर आर्थिक अवस्था भएका परिवारको पहिचान गरी उन्नत जातका बाख्राका पाठी वितरण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताउनु भयो । त्यसरी वितरण गरिएका बाख्राका पाठी दुई लाख ५० हजार बराबरको भएको जनाइएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविपन्नलाई अढाई लाखका बाख्राका पाठी वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img