Homeसमाचार५८ औं समूहको साधारणसभा

५८ औं समूहको साधारणसभा

विर्तामोड २५ साउन । एम्नेष्टी इन्टरनेशनल नेपा समूह ५८, विर्तामोड शाखाको १८ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
विर्तामोडस्थित सुमेरु सेक्युरिटीजको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन एम्नेष्टी इन्टरनेशनल नेपा समूह ५८का केन्द्रीय कोषाध्यक्ष सुरेस अर्यालले गर्नुभएको थियो ।
पदमसुन्दर लामिछानेको अध्यक्षता तथा केन्द्रीय कोषाध्यक्ष अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५८ समूहका संस्थापक सदस्य शिरोमणि खतिवडा, समूहका पूर्व संयोजक लोकनाथ पौडेल, सल्लाहकार पराषर दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
चेतामणी खनालले सञ्चालन तथा संस्थाको सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत पार्वता गिरीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार५८ औं समूहको साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img