मकवानपुर । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ ।
गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए ।
मकवानपुरमा गोली चल्यो

































































































