Homeसमाचारतटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

झापा । देशभर निरन्तर भइरहेको वर्षाका कारण नदीहरूमा जलसतह बढ्दै गएकाले सत्रक रहन सरकारले अनुरोध गरेको छ। सरकारले प्रदेश १, २ र ३ का चुरे तथा पहाड क्षेत्रबाट बहने नदीहरूमा जलसतह बढ्न थालेकाले नदी क्षेत्र आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन आग्रह गरेको हो । सरकारले नेपाल बाढी सुचनाबाट ट्वीट गर्दै यस्तो बताएको हो।
भारी बर्षाको कारण प्रदेश १, २ र ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तह आसपास छ, थप बर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत उच्च जलप्रवाह उच्च हुने देखाएकोले नदीको तटिय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाऔ
थप वर्षा हुने र बाढी पूर्वासनुमान गर्ने कम्युटर मोडलले समेत उच्च जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटिय क्षेत्रका बासिन्दालाई भोलिसम्म उच्च सतर्कतामा बस्नुपर्ने जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img