नेपाल र भारत दुवैतिर लकडाउन छ । लकडाउन भएकाे पत्तै नपाइ सिमानाका साथै यातायातका सवारीसाधन समेत बन्द भएपछि विर्तामोडस्थित एक घरकाे तलामाथि बसेर महिलाले लगाउने जुत्ती बनाउदै र विगत २ महिना अघि नै निर्माण कार्यका लागि आएका निर्माण मजदुरहरू घर निर्माण गर्दै ।