HomeFeatured 2कञ्चना एबिसीको केन्द्रीय सदस्यमा निर्वाचित

कञ्चना एबिसीको केन्द्रीय सदस्यमा निर्वाचित

बिर्तामोड २४ मंसीर । चेलीबेटी बेचविखन तथा ओसार पसार र लागू औषध दुव्र्यसन विरुद्ध शसक्त आवाज उठाउँदै आउनु भएकी सामाजिक अभियान्ता बिर्तामोड निवासी कञ्चना ढकाल सिटौला एबिसी नेपालको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
संस्थापक अध्यक्ष दुर्गा घिमिरे प्रमुख अतिथि रहेको संस्थाको ३२ औं साधारणसभाले अध्यक्षमा मिना खत्री, उपाध्यक्षमा चादनी राना, महासचिबमा चन्दा बिष्ट, कोषाध्यक्ष डा.उषा भुर्तेल चयन भएका छन् ।
समितिको सदस्यहरुमा डा.निर्जला भट्टराई, मिना पौडेल, दिनेशराज सत्याल, बिष्णु पन्त शर्मा र पुजा घिमिरे रहेका छन् । नव निर्वाचित समितिलाई संस्थापक अध्यक्ष घिमिरेले सफल कार्यकालको कामना गर्नुभएको थियो । संस्थाको सल्लाहकारहरुमा दिपा भट्टराई, डा.चपला कोईराला, डा. माधवी शाह सिंह रहेका छन् ।
एबिसी नेपाल लामो समयदेखि मानब बेचविखन विरुद्ध काम गर्दै आएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कञ्चना एबिसीको केन्द्रीय सदस्यमा निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img