Homeसमाचारतस्बिरमा बिर्तामोड: भग्नावशेष भएका सरकारी कार्यालयमा सफाई

तस्बिरमा बिर्तामोड: भग्नावशेष भएका सरकारी कार्यालयमा सफाई

बिर्तामोड २५ भदौ । जेन्जी पुस्ताकाे प्रदर्शनका क्रममा भएकाे फाेहाेर सफाई गरेका छन् ।

भ्रष्टाचार, सामाजिक सञ्जालमाथिकाे प्रतिबन्द विरूद्व आन्दोलनमा उत्रिएको जेन्जीकाे नाममा भएकाे आन्दोलनरत पक्षले गरेकाे आगजनीबाट सार्वजनिक भवन तथा अन्य भाैतिक सम्पत्ती जलेर नष्ट भएकाे थियाे । त्यस्तै कार्यालयका झ्याल, ढाेका, सवारी साधानका अवशेष संकलन गरि कार्यालय परिषरमा फुटेका शिशा, प्रहार गरेका ढुङ्गा मुढा र दस्तावेज जलेर खरानी सफा गरेका हुन् ।

तस्बिर :

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतस्बिरमा बिर्तामोड: भग्नावशेष भएका सरकारी कार्यालयमा सफाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img