बिर्तामाेड १८ असार । वीरता लेडी जेसीजको जेसीज सप्ताह कार्यक्रम २०२५ को एक भब्य कार्यक्रमका बिच उद्घाटन गरिएको छ। ब्यानरमा जेसीज सप्ताह समुद्घघाटन तथा मेन्टर मेन्टी कार्यक्रम लेखिएको कार्यक्रमको प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौला रहनु भएको थियो।
जेसी निशा शाक्यको अध्यक्षतामा सम्पन्न जेसीज सप्ताह समुद्घघाटन कार्यक्रम को औचित्य माथि प्रकाश निवर्तमान अध्यक्ष मेनुका ओलीले गर्नु भएको थियो। पूर्व अध्यक्ष क्लबका अध्यक्ष मन्जु पोख्रेल, खेलकुद विकास समिती झापाका अध्यक्ष प्रशान्त भण्डारी, जेसीआई सिनेटर सारदा रिजाल, वीरता जेसीज २०२५ का अध्यक्ष युवराज कुंवर लगायतले शुभकामना मन्तव्य राखेकाे कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष चन्द्रकला रिजालले स्वागत र कार्यक्रमको संचालन महासचिव प्रभा रायले गर्नुभएको थियो।
जेसीज सप्ताह शुरू

































































































