HomeFeatured 2संस्थागत विद्यालयका शिक्षकलाई मोटिभेसन तालिम

संस्थागत विद्यालयका शिक्षकलाई मोटिभेसन तालिम

भद्रपुर १४ असार । झापाको भद्रपुरमा शिक्षकहरुको उत्प्रेरणा जगाउने उद्देश्यले शैक्षिक रुपान्तरण मोटिभेसन सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्याब्सन कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेलले गर्नु भएको थियो । झापा क्लष्टर प्याब्सनको आयोजनामा सम्पन्न कार्यक्रममा झापाका १०० वटा विद्यालयका प्रिन्सिपल लगायत ८ सय बढी शिक्षक शिक्षिकाको सहभागीता रहेको थियो ।
जनार्दन ढकालको अध्यक्षतामा सम्पन्न तालिमको प्रशिक्षण अशोककुमार दाहालले प्रदान गर्नु भएको थियो । राजेश आचार्यको संचालन रहेको उत्तम खनालले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि प्याकुरेल ,भद्रपुर प्याब्सन अध्यक्ष भक्त बहादुर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2संस्थागत विद्यालयका शिक्षकलाई मोटिभेसन तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img