HomeFeatured 2बिर्तामोड १० मा लागू औषध सम्बन्धि सचेतनामुलक कार्यक्रम

बिर्तामोड १० मा लागू औषध सम्बन्धि सचेतनामुलक कार्यक्रम

बिर्तामोड १२ जेठ । बिर्तामोड नगरपालिका वडा नं १० को सहयोग र एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोड १०मा एकदिने लागू ओैषध तथा दुव्यसन विरूद्व सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरूङको प्रमुु आतिथ्य तथा आयोजक संस्था एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुुख अतिथि गुरूङ, विशेष अतिथि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख बिजय श्रेष्ठ, दिपेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिद्दार्थाी शुभकामना मन्तव्य राख्दै ट्राई गर्ने बहानामा लतमा फस्न सकिनेतर्फ सचेत गराउँदै बालबालिकालाई आफ्नो भविष्यप्रति चिन्तित हुँदै गाउँ घर र साथी संगतहरू प्रति पनि सचेत र सजग हुन सुझाएका थिए ।
उमा शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा ओैचित्लेयमाथि अध्यक्ष कञ्चना ढकाल सिटौलाले प्रकाश पार्नु भएको थियो । सहजीकरण इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक प्रदिप आलेमगर र लता खरेलले सहजीकरण गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड १० मा लागू औषध सम्बन्धि सचेतनामुलक कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img