Homeसमाचारबिर्तामोड-५ बाट दिउसाेदेखि हराएका बालिका फेला

बिर्तामोड-५ बाट दिउसाेदेखि हराएका बालिका फेला

बिर्तामोड ६ मंसीर । मध्याह्न १२ बजेदेखि परिवारको सम्पर्क बाहिर रहेका बिर्तामोड( ५ लालीगुराँस टोलका बालिकाहरू भेटिएका छन् ।
लगभग मध्याह्न १२ बजेदेखि हराएका बालिका साँझ ६ बजेतिर बिर्तामोडस्थित नयाँ यातायात भन्दा दक्षिणमा भेटिएको बालिकाकी आफन्त उमा पोखरेल सिटौलाले जानकारी दिइन ।
बर्षीया हिमानी निरौला र पाँच वर्षीया अबजना पौडेल एकसाथ हराएका हुन् । सम्पर्कविहीन बालिकाको खोजीका लागि परिवारजनले अपिल गरेका थिए ।
आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचनामार्फत उनीहरुको खोजीका लागि सामाजिक सञ्जालमात्र आह्वान गरेको थियो । दिउँसो ४ बजे परिवारजनले बालिका हराएको सूचना प्रहरीलाई दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड-५ बाट दिउसाेदेखि हराएका बालिका फेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img