Homeसमाचारबिर्तामोड -५ का बालिका खाेजीका लागि परिवारकाे अपिल

बिर्तामोड -५ का बालिका खाेजीका लागि परिवारकाे अपिल

बिर्तामाेड ६ मंसीर । बिर्तामोडबाट बुधवार मध्यान्ह दुई बालिका वेपत्ता भएका छन् । बिर्तामोड–५ लालीगुराँस टोलका दुई बालिका दिउँसो १२ बजेदेखि हराइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
सात वर्षीया हिमानी निरौला र पाँच वर्षीया अबजना पौडेल एकसाथ हराएका हुन् । सम्पर्कविहीन बालिकाको खोजीका लागि परिवारजनले अपिल गरेका छन् ।
आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचनामार्फत उनीहरुको खोजीमा सघाउन आग्रह गरेको छ । दिउँसो ४ बजे परिवारजनले बालिका हराएको सूचना प्रहरीलाई दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड -५ का बालिका खाेजीका लागि परिवारकाे अपिल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img