HomeFeatured 2शंकटा हरेश्वर बिश्रान्ति घाट परिषरमा भागवतको तयारी

शंकटा हरेश्वर बिश्रान्ति घाट परिषरमा भागवतको तयारी

साउन । झापाको भद्रपुर–७ स्थित शंकटा हरेश्वर बिश्रान्ति घाट परिषर देउनियामा बृहत श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । आइतबार घाट व्यवस्थापन समितिद्वारा आयोजित संचारकर्मीसंगको अन्तरकृयामा सो कुरा बताइएको हो ।
आगामी भदौ ३० देखि असोज ६ गतेसम्म ७ दिन पुराण अयोजना गर्न लागिएको बताइएको छ ।
बिगत १० बर्ष देखि संचालनमा आर्यको घाटमा समस्त पित्रृहरुको उद्दारको कामना गर्दै पुराण आयोजना गर्न लागिएको पुराण मुल ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद निरौलाले बताए ।
पुराणलाई सभ्य र भव्य बनाउन विभिन्न ११ वटा उप समितिहरु गठन गरिएकोे निरौलाले जानकारी दिए ।
जसमा प्रचार–प्रसार उप समिति संयोजकमा हरि कोइराला, आगन्तुक स्वागत सम्मान समिति संयोजक रेमनाथ चुडाल, पूर्वाधार उपसिमिति संयोजकमा केदार पोखरेल संयोजक रहने गरि उपसमितिहरु गठन गरिएको निरौलाले जानकारी दिए ।
पुराणमा चतराका जगतगुरु बालसन्त प्रमुख वाचक र उप वाचकमा छन्दुराम भण्डारी रहने समिति सदस्य गोविन्द कोइरालाले बताए ।
कार्यक्रमको अध्यक्षता प्रचार–प्रसार समिति संयोजक हरि कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शंकटा हरेश्वर बिश्रान्ति घाट परिषरमा भागवतको तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img