HomeFeatured 2किसानलाई समयमै मल–विऊ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

किसानलाई समयमै मल–विऊ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानहरुलाई समयमै मल र उन्नत जातको विऊ–विजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।


नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न बैठकले समयमै रासायनिक मल र विऊ–विजन नपाउँदा उत्पादनमा ह्रास आउने र यसले राज्यको कुल गार्हस्थ उत्पादनमै असर पु¥याउने भन्दै समयमै मल–विऊ उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो ।
बैठकले बिस्तारित जिल्ला समितिका सदस्य सदस्यहरुलाई वडा तहमा जिम्मेवारी दिई प्रतिनिधिका रुपमा खटाउने निर्णय गरेको जिल्ला सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2किसानलाई समयमै मल–विऊ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img