Homeसमाचारकांग्रेसको जिल्ला कोषाध्यक्षमा जलकुमार

कांग्रेसको जिल्ला कोषाध्यक्षमा जलकुमार

बिर्तामोड । नेपाली कांग्रेस झापाको कोषाध्यक्षमा जलकुमार गुरुङ मनोनित भएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न बैठकले गुरुङलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन्। गुरुङ अघिल्लो कार्यकालमा जिल्ला सदस्य थिए।
देशकै उत्कृष्ट खानेपानी आयोजना विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष, मेची आँखा अस्पतालको अध्यक्ष, झापा गोल्डकपको अध्यक्ष रही गुरुङले सफलतापूर्वक कार्य सम्पादन गरिसकेका छन्।
फुटबलको बिकास र सामाजिक काम गर्न रुचाउने गुरुङ २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट बिर्तामोड नगरपालिकाको मेयरका उम्मेद्वार बनेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको जिल्ला कोषाध्यक्षमा जलकुमार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img