काठमाडौं १ माघ । यति एयरलाइन्सको पोखरामा आइतबार भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवारसहित ७२ जना सवार थिए।
७२ जना सवारहरूमध्ये ६५ जनाको पहिचान खुलेको हो। प्राप्त जानकारी अनुसार यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।
पहिचान खुलेको सूची
१. किसान आचार्य
२. निशन्त आचार्य
३. शलिग्राम आचार्य
४. सडकत अलि मियाँ
५. भिक्टोरिया अल्टुनिया
६. पूर्णबहादुर गुरुङ
७. जितेन्द्रबहादुर कुँवर
८. एलेना बान्दुरो
९. अनिसा बाँनिया
१०. सिलोक भट
११. निरा चन्त्याल
१२. रुहन क्यालम क्राइटन
१३. आसिमा गुरुङ
१४. अनुषा गुरुङ
१५. बेलमान गुरुङ
१६. विजयकुमार गुरुङ
१७. सीता गुरुङ
१८. जीवकला गुरुङ
१९. माया गुरुङ
२०. रकी गुरुङ
२१. शिवकुमार गुरुङ
२२. यमुना गुरुङ
२३. यसमिन गुरुङ
२४. रविन हमाल
२५. एलेक्जान्ड्रे इसिडोर
२६. सञ्जय जैसवाल
२७. सोनु जैसवाल
२८. रचना काफ्ले
२९. सीता कुमारी खड्का
३०. अनिल कुमार राजभर
३१. भगवती कुँवर
३२. अविषेक कुसवह
३३. माइरोन लभ
३४. युरी लाइगिन
३५. भिक्टोर लाइगिन
३६. ओममाया गुरुङ
३७. जन्नित सान्द्रा पालाभेसिनो
३८. सुष्मा पाण्डे
३९. हरि परियार
४०. क्रिस परियार
४१. लक्ष्मी परियार
४२. रिता परियार
४३. अरुण पौडेल
४४. लक्ष्मी पौडेल
४५. प्रंसिद्धि पौडेल
४६. त्रिभूवन पौडेल
४७. पुजन राना
४८. सविना रायमाझी
४९. राजन सापकोटा
५०. अनिल शाही
५१. संगीता शाही
५२. आयुद्धी शर्मा
५३. बेबी शर्मा
५४. जमुना शर्मा
५५. विशाल शर्मा
५६. युवराज शर्मा
५७. मोहन श्रेष्ठ
५८. डा. सोना दिवाकर
५९. बन्दना सुनार
६०. डा. सुशील श्रेष्ठ
६१. राजुसिंह ठकुरी
६२. चुण थापा
६३. गणेश थापा
६४. लभराज तिमल्सिना
६५. साङयोन यु
पोखरामा दुर्घटना भएको बिमानमा रहेका ६५ यात्रुको पहिचान खुल्यो

































































































