Homeसमाचारलायन्स क्लव अफ बिर्तामोड लेडीद्वारा सुस्त श्रवण भएका बालबालिकालाई कपी वितरण

लायन्स क्लव अफ बिर्तामोड लेडीद्वारा सुस्त श्रवण भएका बालबालिकालाई कपी वितरण

बिर्तामोड ३१ भदाै । लायन्स क्लब अफ बिर्तामोड लेडिले झापाकाे लक्ष्मीपुरस्थित हिमाली माद्यामिक बिधालयमा अध्ययनरत सुस्त श्रवण (फरक क्षमता ) बालबालिकाहरुलाइ लायन्सको लोगो सहितकाे copy हस्तान्तरण गरेकाे छ ।संस्थाकि अध्यक्ष नम्रता रिजाल ढकाल
को अध्यक्षता र लायन्सका एरिया चिफ सत्यनारायण शर्माकाे प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि मानव अधिकार कर्मी गणेशप्रसाद घिमिरे, अतिथि रिजन चियर पर्सन निरज ओलीलगायत रहनु भएकाे थियाे । कार्यक्रममा कपी बितरणकार्यक्रमका एरिया चिफ माेहन मित्तल, जाेन चियर पर्सन राजेस दाहाल , लाईन्स क्लब अफ स्माट लेडिकी अध्यक्ष पार्बता गिरी लाईन्स क्लब बिर्तामाेड सिटिका अध्यक्ष मनाेज बानिया ,शिक्षक माघब प्रसाद घिमिरे लगायतले शुभकामना सहित कपि बितरणमा सहसयाेग गर्नु भएकाे थियाे ।
स्वागत तथा कार्यक्रममाथि बाेड अफ डाईरेक्टर कञ्चना सिटौलाले प्रकाश पारेकाे कार्यक्रमकाे संचालन सचिव ईन्दिरा खरेलले गर्नुभएको थियाे । कार्यक्रमकाे संयोजक लायन्स क्लब अफ बिर्तामोड लेडिकी टुएण्ड भिपी सुनिता उप्रेती रहनुभएको कार्यक्रममा रिजु उप्रेती चुडालले आफ्नाे जन्मदिनको अवसर पारेर उक्त कार्यक्रमका लागि सहयोग प्रदान गर्नु भएकाे थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलायन्स क्लव अफ बिर्तामोड लेडीद्वारा सुस्त श्रवण भएका बालबालिकालाई कपी वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img