HomeFeatured 2झापा प्रहरीमा ४१ वटा मोटरसाइकल खोजीका लागि उजुरी

झापा प्रहरीमा ४१ वटा मोटरसाइकल खोजीका लागि उजुरी

भद्रपुर २४ जेठ । झापामा चालु आर्थिक वर्षकोे यो अवधीमा हराएका मोटरसाइकल खोजी गरिदिन माग गर्दै प्रहरीमा ४१ वटा उजुरी परेका छन् । उजुरी दर्ता भएकामध्ये २७ वटा मोटरसाईकल प्रहरीले फेला पारेको छ भने बाँकी १४ वटा मोटरसाइकल खोजीकै क्रममा रहेका छन् ।


साउन १ गतेदेखि जेठको अन्तिम हप्तासम्ममा मोटरसाइकल चोरीमा संलग्नता रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । ती मध्ये २० जनामाथि प्रहरीले मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिनुभयो ।
पक्राउ परेका ३२ जना मध्ये २ बालक छन भने १४ जना १६ देखि २५ वर्ष उमेर समूहका, २६ देखि ३५ का ८, ३६ देखि ४५ का ६ तथा ४६ देखि ६० वर्ष उमेर समूहका २ जनागरी जम्मा ३२ जना रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा प्रहरीमा ४१ वटा मोटरसाइकल खोजीका लागि उजुरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img