Homeसमाचारभद्रपुर १ मा एमालेको प्यानलै विजयी

भद्रपुर १ मा एमालेको प्यानलै विजयी

भद्रपुर नगरपालिकाको वडा नं. १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार रामप्रसाद अधिकारीसहित सबै सदस्यहरु निर्वाचित भएका हुन् । अधिकारीको प्यानलले पाँच दलीय गठबन्धनलाई पराजितलाई पराजित गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । निर्वाचित हुने वडासदस्यहरुमा टिकाप्रसाद भण्डारी र दिलबहादुर लिम्बू, महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा रहेका छन् ।
झापामा भद्रपुरबाट एमालेले खाता खोलेको छ । यसअघि बाह्रदशी १ नं. वडामा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुर १ मा एमालेको प्यानलै विजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img