Homeसमाचारबिश्वको गीति एल्वम बजारमा (भिडियोसहित)

बिश्वको गीति एल्वम बजारमा (भिडियोसहित)

झापा ४ मंसीर । उदीयमान गायक बिनोद बिश्वले ल्याए गीति एल्वम (पाईला) मनिकुमार बान्तवा र सुनिल राईको संगीतमा द–भ्वाइसका श्रेया राई,अन्जु पन्त,अमृ्रता लिम्बु अनि बिनोद बिश्व स्वयंले दिनु भएको छ ।
विरेन लिङदेन, अन्जु श्रेष्ठ, दिपा मेवाहाङ राई, शारदा राईले गीत रचना गर्नु भएको छ । राजु कार्की सुनिल राईले एरेन्ज गरेका हुन् । एल्बममा सबै किसिमको गीतहरु रहेको गायक बिश्वले बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिश्वको गीति एल्वम बजारमा (भिडियोसहित)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img