Homeसमाचारएकैदिन ४२ जना सहित ४ महिनामा ५६५ जना फरार प्रतिवादी पक्राउ

एकैदिन ४२ जना सहित ४ महिनामा ५६५ जना फरार प्रतिवादी पक्राउ

इटहरी ७ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज (मंगलबार) एकैदिन ४२ जना फरार अभियुक्त नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला गरेका फरार अभियुक्तलाई गरेको हो । प्रहरीले फरार अभियुक्त पक्राउ गर्न अभियान नै चलाएको बताइएको छ । अभियान अन्तरगत प्रहरीले ४ महिनामा ५६५ जना फरार अभियुक्त पक्राउ गरेको हो । यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद र २६,७२,९०६। (छव्विस लाख वहत्तर हजार नौसय छ) जरिवाना असुल गरेको जनाएको छ । गत ४ महिनामा ५६५ जना फरार अभियुक्त पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरीले स्रोतले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएकैदिन ४२ जना सहित ४ महिनामा ५६५ जना फरार प्रतिवादी पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img