Homeसमाचारविर्तामोड वडा नंं–८ मा व्यवस्थित खोप (फोटो फिचर)

विर्तामोड वडा नंं–८ मा व्यवस्थित खोप (फोटो फिचर)

विर्तामोड । विगत केही समययता झापाका सबै पालिकाहरुमा कोरोना संक्रमण विरुद्धको खोप हान्ने अभियान सञ्चालन भइरहेको छ ।
खोप सञ्चालनका क्रममा खोप केन्द्रमा स्वास्थ्य मापदण्ड नअपनाइएको गुनासो आइरहेका बेला झापाको विर्तामोड नगरपालिका वडा नं.–८मा भने खोपलाई व्यवस्थित तरिकाले सञ्चालन गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् ।


विर्तामोड वडा नं.–८ ले गरामनी बजारमा भित्र नागरिकलाई गर्मी र धुलो दुवैबाट बचाउनका लागि माथी त्रिपाल टाँगेको थियो भने भुँईमा छिनछिनमा पानी छिट्ने व्यवस्था मिलाइको थियो । त्यस्तै खोप लगाउन आउनेलाई बस्नका लागि मापदण्ड अनुसार कुर्सीको व्यवस्थापन गरेको वडामा स्वास्थ्य कर्मचारीले खोपकार्ड वितरण गर्दै र खोप लगाउने ठाउँमा पनि सोही अनुसार पठाएको बताइएको छ ।

फोटो खेमराज बराल
spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड वडा नंं–८ मा व्यवस्थित खोप (फोटो फिचर)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img