Homeसमाचारटुकोनद्वारा मजदुरलाई स्वास्थ्य सामग्री वितरण

टुकोनद्वारा मजदुरलाई स्वास्थ्य सामग्री वितरण

बिर्तामोड । मजदुरहरुको छाता संगठन जेटियुसीसीले मजदुरहरुलाई लक्षित गरी उपलब्ध गराएको स्वास्थ्य सामग्री विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच वितरण गरिएको छ । ट्रेड युनियन महासंघ (टुकोन) झापाले एक कार्यक्रमका बीच विभिन्न क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना संक्रमणबाट बच्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरेको हो । ।
टुकोन जिल्ला अध्यक्ष श्रीप्रसाद चौधरीको अध्यक्षतामा टुकोनको जिल्लास्थित कार्यालयमा आयोजित कार्यक्रममा टुकोन १ नं. प्रदेशका अध्यक्ष हर्क थुग्ङिमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी थुग्ङिम , राप्रपा विर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल र युवक संगठनका महेन्द्र लिङ्देन् विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सेनिटाइजर, फेससिल्ड , मास्क, सिटामोल लगायतका स्वास्थ्य सामग्री तथा औषधी बितरण गरिएको थियो ।
१ नं प्रदेश सचिब भद्रकुमार लिम्बुले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा टुकोन जिल्ला सचिब राजमान तामाङले सन्चालन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारटुकोनद्वारा मजदुरलाई स्वास्थ्य सामग्री वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img