HomeFeatured 2स्रोत नखुलेको ४० लाख रकमसहित मण्डल पक्राऊ

स्रोत नखुलेको ४० लाख रकमसहित मण्डल पक्राऊ

कुमरखोद । स्रोत नखुलेको ४० लाख बढी नेपाली रुपैयाँसहित झापाको गाउँपालिका वडा नं.–२ का गौरी मण्डललाई प्रहरीले पक्राऊ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० लाख ३७ हजार ६७० रुपैयाँसहित मण्डललाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्रोत नखुलेको ४० लाख रकमसहित मण्डल पक्राऊ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img