HomeFeatured 2जेसीज र वाणिज्य संघद्वारा बुधबारेमा रक्तदानमा सम्पन्न

जेसीज र वाणिज्य संघद्वारा बुधबारेमा रक्तदानमा सम्पन्न

बुधबारे । बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले बताएका छन् ।
बुधबारे जेसीजका अग्नेष दाहालको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक सहयोग रहेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । कोरोनाको उच्च जोखिमका बिच स्वास्थ्य सर्तकता अपनाएर गरिएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक अग्नेष दाहालले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जेसीज र वाणिज्य संघद्वारा बुधबारेमा रक्तदानमा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img