HomeFeatured 2जेसीजले दियो सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर

जेसीजले दियो सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर

बुधबारे /बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ ।
दैनिक नागरिकको सुरक्षार्थ खटिने प्रहरीलाई स्वास्थ्य सुरक्षामा केही सहयोग पुगोस भन्ने उद्देश्यले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।
बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको संयोजकत्वमा मास्क सेनिटाइजर प्रदान गर्ने कार्यक्रम गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले जानकारी दिए । कार्यक्रम संयोजक भट्टराईले इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाललाई ती सामग्री प्रदान गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जेसीजले दियो सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img