Homeसमाचारएकको शब फेला एक वेपत्ता

एकको शब फेला एक वेपत्ता

भद्रपुर । झापा बाह्रदर्शी गाउँपालिका–२ का एक बालक मृत फेला परेका छन् भने एक वेपत्ता भएका छन् ।
मृत फेला पर्नेमा बाह्रदशी–२ निवासी रोहित मलिकका १२ वर्षिय छोरा सन्तोष मलिक रहेका छन् भने सन्तोषसंगै खेल्न हिंडेका बादल मलिक अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोजी गर्ने क्रममा बाह्रदशी–१ स्थित बिरिङ खोलाको किनारमा प्रहरीले सन्तोषको शब भेटेको हो भने उनीसंगै गएका बादलको अवस्था अझै वेपत्ता रहेको बताइएको छ ।
सोमबार साइकल लिएर खेल्न हिंडेका भन्दै सोमबार दिउँसो हिंडेका सन्तोष र बादल बेलुकासम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा घाग्रा खोलाको किनारमा साइकल र कपडामात्र भेटिएपछि बेलुका साढे पाँच बजेपछि आफन्तले इलाका प्रहरी कार्यालय राजगढमा आग्रह गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएकको शब फेला एक वेपत्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img