Homeसमाचारजरोकिलोद्वारा डा. केसीको जीवन रक्षाको माग

जरोकिलोद्वारा डा. केसीको जीवन रक्षाको माग

झापा । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै १९ औं पटक अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द के.सीको स्वास्थ्य अवस्था बिग्रदै गएको हुँदा उनको जीवन रक्षा गर्न मौलिक जरोकिलो पार्टीले सरकारसंग जोडदार माग गरेको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनसन गर्ने, सरोकारवाला निकाय माग पुरा गर्न सहमत हुने तर माग पुरा नहुने खेल पटक पटक दोहोरिनु लज्जास्पद विषय भएको पार्टीको ठहर छ । यस अघि पनि छोराको हत्यारालाई सजायको गर्नुपर्ने माग राखेर अनसन बस्नु भएका नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भइसकेको र डा. गोविन्द के. सीले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आउनसक्ने देखिएकोले तत्काल जीवन रक्षा लागि पहल गर्न मौलिक जरोकिलो पार्टी सरकारसंग माग गर्दछ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजरोकिलोद्वारा डा. केसीको जीवन रक्षाको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img