Homeसमाचारविर्तामोड–७ का संक्रमितको परिवारका ८ जनाको स्वाब संकलन गरिने

विर्तामोड–७ का संक्रमितको परिवारका ८ जनाको स्वाब संकलन गरिने

झापा १० असार । कोरोना संक्रमण पोजेटिभ देखिएका झापा विर्तामोड–७ का आफन्तको कन्ट्रयाक ट्रेसिङ शुरु भएको छ ।
कन्ट्रयाक ट्रेसिङका लागि संक्रमितका घर–परिवारका ८ जनाको पिसिआर परीक्षणका लागि तयारी गरिएको विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काले जानकारी दिनुभयो ।
संक्रमितका परिवारको पिसिआर परीक्षणको रिपोर्ट चाँडो स्वाब संकलनका लागि
भारतबाट आएर होम क्वारेन्टिनमा बसेका विर्तामोड–७ रेखा टोलका एकजनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको घर मंगलबार नै सिल गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड–७ का संक्रमितको परिवारका ८ जनाको स्वाब संकलन गरिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img