Homeसमाचारआज आबुधाबी, दोहा,जापानको नारिता, कुवेत र जेद्दाबाट नेपाली फर्कदै

आज आबुधाबी, दोहा,जापानको नारिता, कुवेत र जेद्दाबाट नेपाली फर्कदै

काठमाण्डौ १० असार । आज बैदेशिक रोजगारीमा रहेका मध्ये पाँचदेशबाट घर नेपालीहरु लिन बुधबार पाँच ठाउँ जहाज जाने भएका छन् । बुधबार नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज भोलि पाँच ठाउँमा नेपाली लिन जाने तालिका रहेको जनाइएको छ ।
जस अनुसार हिमालय एअर यूएईको आबुधाबी र कतारको दोहा जाँदैछ भने नेपाल एअरलाइन्स जापानको नारिता, कुवेत र साउदीको जेद्दा जाने उडान तालिका रहेको छ ।
विमानस्थलकाा अनुसार हिमालय एअरलाइन्समार्फत साउदीको दमामबाट भोलि १५४ जना स्वदेश फर्कनेछन् भने हिमालयकै चार्टर्ड उडानमार्फत भोलि नै यूएईको आबुधाबीबाट एक सय ५४ जना फर्कनेछन् । हिमालय एअरलाइन्सकै चार्टर्ड उडानमार्फत भोलि कुवेतबाट पनि १५४ जना नेपाली स्वदेश फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरु फर्कने तालिका रहे पनि कति नेपाली फर्कन्छन् भन्ने खुलाइएको छैन भने इस्तानबुलबाट टर्किस एअरलाइन्समार्फत २८० जना फर्कने तालिका रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआज आबुधाबी, दोहा,जापानको नारिता, कुवेत र जेद्दाबाट नेपाली फर्कदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img