Homeसमाचारलिपुलेकमा राष्ट्रिय झण्डा फहराउन हिंडेकाहरु प्रहरी नियन्त्रणमा

लिपुलेकमा राष्ट्रिय झण्डा फहराउन हिंडेकाहरु प्रहरी नियन्त्रणमा

झापा ८ जेठ । भारतले सिमाना मिचेको लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका सात जनालाई दार्चुला प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्यास गाउँपालिकाको दुम्लिङ पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै लेकम गाउँपालिकावासी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई सदरमुकाम ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो।
‘लकडाउनको समयमा विभिन्न स्थान हुँदै उनीहरु लिपुलेक गइरहेका थिए, जसका कारण कोरोना संक्रमणको जोखिम तथा ज्यानकै पनि खतरा हुनसक्ने कुरालाई मध्यनजर गर्दै उनीहरुकै सुरक्षाका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक विष्टको भनाइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलिपुलेकमा राष्ट्रिय झण्डा फहराउन हिंडेकाहरु प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img