Homeसमाचारलागुऔषध सहित १ जना भारतीय नागरिक पक्राउ

लागुऔषध सहित १ जना भारतीय नागरिक पक्राउ

सुनसरी ३१ बैशाख । सुनसरीको कोशी गाउँपालिका–१ यादव टोलबाट लागूऔषध सहित– १ जना भारतीय नागरिक पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट मंगलवार राती साँढे ११ बजे खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको अररिया बेलग्राम पंचायत–७ का २७ बर्षीय शंकर यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट स्पास्मोप्रोक्सिवन ५ सय २७ ट्याव्लेट, डाईलक्स डि.सी. १०० एमएल को २८ बोतल र गाँजा ३० ग्राम बरामद गरेको छ । पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागुऔषध सहित १ जना भारतीय नागरिक पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img