Homeसमाचारजबरजस्ती करणी आरोपमा ४ जना पक्राउ

जबरजस्ती करणी आरोपमा ४ जना पक्राउ

मोरङ १२ बैशाख । मोरङको बुढीगंगा गाउँपालिकाकी एक बालिकालाई सामुहिक करणीमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । घटना भएको तीन महिना पुग्न पाँचदिन बाँकी रहँदा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।
२०७६ साल माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी ती बालिकालाई जबरजस्ती सामुहिक करणी गरेको आरोपमा पक्राउ पर्नेहरुमा सोही गाउँपालिकाका २ जना १६ बर्षीय किशोर रहेका छन् भने अन्य दुईजनामा बुढिगंगा गाउँपालिका ६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राई रहेको मोरङ प्रहरीले जनाएको छ । लाई बैशाख १० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजबरजस्ती करणी आरोपमा ४ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img