Homeसमाचारदुई जनामा कोरोना संक्रमण पुष्टि

दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ ११ बैशाख । त्रियुगा नगरपालिका ३ स्थित झुल्केको एक मस्जिदमा रहेका जमाती समूहमा एकैपटक ११ भारतीय र एक नेपालीमा कोरोना पुष्टि भएको उदयुरमा विहिबार पुनः एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उदयपुरमा ५५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
ती महिला संगै अर्का एक १४ वर्षीया किशोरमा पनि कोरोना पोजेटिभ देखिएसंगै नेपालमा कोरोना संक्रमिटको संख्या ४७ पुगेको छ । कोरोना संक्रमण पोजेटिभ देखिएका १४ वर्षीय किशोर जनकपुरका रहेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदुई जनामा कोरोना संक्रमण पुष्टि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img