Homeसमाचार८१ वर्षीय बृद्धाले जितिन् कोरोना

८१ वर्षीय बृद्धाले जितिन् कोरोना

काठमाडौं ११ बैशाख । कोरोना संक्रमण पुष्टि भएर पाटन अस्पतालमा उपचाररत ८१ वर्षीया बृद्धा कोरोनालाई जितेर घर फर्किनु भएको छ ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना आमा छोरामा कोरोना पोजेटिभ देखिएपछि ८१ वर्षीया बृद्धा र उहाँका ५८ वर्षीया छोरा कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । दुवैजनामा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या ९ पुगेको छ ।
यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्यापिड टेष्ट (आरडिटी) गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार८१ वर्षीय बृद्धाले जितिन् कोरोना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img