Homeसमाचारखाडीमा नेपालीमा कोरोना संक्रमणको अवस्था

खाडीमा नेपालीमा कोरोना संक्रमणको अवस्था

झापा ११ बैशाख । नेपालसहित विश्व व्यापी रुपमा कोरोना संक्रमण जोखिम फैलिरहँदा खाडी मुलुक पनि त्यसबाट अछुतो छैनन् । नेपालीहरुको रोजगार गन्तव्य मुलुकका रुपमा रहेका खाडी मुलुकमा कोरोना संक्रमणको बढी रहँदा नेपालीहरुपनि उक्त भाइरस संक्रमणबाट संक्रमित भएका छन् ।
विभिन्न खाडी मुलुकमा जना नेपाली नागरिक संक्रमित हुँदा ८८ जनाको उपचार भइरहेको छ भने ६ जना कोरोनालाई जितेर काममा फर्किएका छन् । यी देशमा कोरोना संक्रमितको संख्या ३९ हजार ५७२ पुगेको छ । ९ हजार २०६ जना उपचार पछि निको भएका छन् भने ३० हजार ६९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
विश्वका दुई सय १० देशका २६ लाख ३७ हजार ९११ जनामा सङ्क्रमण फैलिसकेको छ । एक लाख ८४ हजार २३५ जनाको ज्यान गएको छ भने ७ लाख २१ हजार ७३१ जना निको भएका छन् ।
बहराइनमा : ४९, यूएईमा : ११, साउदीमा : ४,
कुवेत : २९ मलेसियामा : १ जना साउदीमा : ३,
यूएई : २, मलेसिया : १ गरी ६ जना
निको भएर काममा फर्किएका हुन् ।
यूएईमा एक नेपाली महिलामा मृत्युको चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको भएपनि मृत्युको कारण कोरोना नै हो भनेर आधिकारीक पत्र ने दुतावासमा आइनसकेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जनाउनु भएको छ । आधिकारिक पत्र आइनसकेकोले कोरोना सङ्क्रमति नेपालीको जम्मा संख्यामा मृतक महिलालाई जोडिएको छैन । कतारले संक्रमितको राष्ट्रियता नछुट्टएकाले कति नेपाली संक्रमित छन् या छैनन् दूतावासलाई जानकारी छैन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखाडीमा नेपालीमा कोरोना संक्रमणको अवस्था
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img