काठमाडौं २ बैशाख। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसकेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो । यसअघि भोली अर्थात बैशाख ३ गतेसम्मका लागि लकडाउनको अवधी तोकिएको थियो । तर पछिल्ला दुई दिनमा संक्रमितको संख्या बढेसंगै थप संक्रमण फैलन नदिन सरकारले सजगता अपनाएको बताइएको छ ।
१५ गतेसम्म लकडाउन गर्ने निर्णय

































































































