Homeसमाचारसमाचारहिमेशले जिते कमेडी च्याम्पियनको पहिलो उपाधी

हिमेशले जिते कमेडी च्याम्पियनको पहिलो उपाधी

तार्किक व्यङ्ग्य गर्न माहिर धादिङका हिमेस पन्तले रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि जितेका छन् । शनिबार काठमाडौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश कमेडी च्याम्पियनको विजेता घोषित भएका हुन् ।
उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए ।
उपाधि विजेता पन्त विज्ञान, प्रविधि र व्यवहारिक जीवनलाई कमेडीमार्फत जीवन्त रुपमा प्रस्तुत गर्नसक्ने प्रतिभाका रुपमा परिचित छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारहिमेशले जिते कमेडी च्याम्पियनको पहिलो उपाधी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img