HomeFeatured 2जबरजस्ती करण आरोपमा अर्जुनधाराका एक पक्राउ

जबरजस्ती करण आरोपमा अर्जुनधाराका एक पक्राउ

बिर्तामोड १६ पुस । बालिकालाई ललाई–फकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापा अर्जुनधाराका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ९ बस्ने २३ वर्षीय कृष्ण बुढाथोकी रहेका छन्। घटनापछि फरार रहेका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पुष १५ गते पक्राउ गरेको हो। बुढाथोकीलाई अर्जुनधारामा १६ वर्षीया बालिकालाई गत मंसिर २७ गते दिउँसो साढे १२ बजे अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित सूर्योदय होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप छ।
पक्राउ परेका बुढाथोकीमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम जबरजस्ती करणी कसूरमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जबरजस्ती करण आरोपमा अर्जुनधाराका एक पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img