Homeसमाचारमतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप्ने तयारी

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप्ने तयारी

काठमाडौं २८ कात्तिक । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप्ने तयारी गरेको छ। आयोगले यसअघि कात्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो। नामावली दर्तामा देखिएको उत्साह र चाप नघटेपछि खनयनेगले पूर्व निर्धारित समयसीमालाई पुनर्विचार गर्दै ५ लिन समय थप्न लागेको बुझिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी केही दिन म्याद थप गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद थपका लागि आग्रह गर्नुभएको थियो ।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
केही राजनीतिक दलले समेत मतदाता नामावलीमा नाम दर्ताको समय बढाउन आग्रह गरेका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप्ने तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img