HomeFeatured 2सुँगुरका खोर नहटाए सेवा सुविधा कटौति गर्ने

सुँगुरका खोर नहटाए सेवा सुविधा कटौति गर्ने

ताप्लेजुङ १५ साउन । अव्यवस्थित रुपमा पालिएका सुँगुरका कारण जिल्लामा मलेरियाका विरामी फेला पर्नुका साथै मलमुत्रले वातावरण दुर्गन्धित हुँदा जनस्वास्थ्यमा समेत असर परेको भन्दै ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिकाले सुँगुरका खोर हटाउन सार्वजनिक सूचना गरेको छ ।


पालिकाको साउन ११ गते बसेको ७० औ कार्यपालिका बैठकले सुँगुरका कारण मलेरियाका विरामी फेला पर्नुका साथै सुँगुरको मलमुत्रका काण वातावरण र जनस्वास्थ्यमा असर पर्ने तथा सेतो लामखुट्टेका फुल र लार्भा फोहोरमा फैलिने ठहर गर्दै नगरपालिकाले बजार क्षेत्रभित्र अब्यवस्थित रुपमा पालिएका खोर हटाउन चेतावनीसहित ७ दिनको समय दिएको हो ।
नगरपालिकाले विहीबार सूचना सार्वजनिक गर्दै बजार क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा अव्यवस्थित रुपमा पालिएका सुँगुरको खोर साउन २२ गतेसम्म नहटाए नगरपालिकाबाट प्रदान गर्ने सबै सेवा सुविधा कटौति हुने चेतावनी समेत दिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सुँगुरका खोर नहटाए सेवा सुविधा कटौति गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img