HomeFeatured 2लैंङ्गिक हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

लैंङ्गिक हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

बिर्तामोड जेठ । महिला मुक्ति अभियान झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा एकदिने लैङ्गिक हिंसा नेतृत्व तथा व्यक्तित्व विकास र चेलिबेटी बेचबिखन विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
आयोजक संस्थाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख विजय श्रेष्ठ, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, टोल विकास संस्थाका तर्फबाट शुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव देवका भट्टराईको सञ्चालन, उपाध्यक्ष अनिता पुरीको स्वागत तथा निवर्तमान सचिव विनिता तामाङले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण लक्ष्मी खनाल कोइरालाले गरेकी थिइन् । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ५ का टोल विकास तथा सामाजिक संघ संस्थाका महिलाहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2लैंङ्गिक हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img