Homeसमाचारबिर्तामोडमा खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया सम्पन्न

बिर्तामोडमा खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया सम्पन्न

बिर्तामोड १६ जेठ । खाद्य स्वच्छता सम्बन्धी सरोकारवालाहरूसग अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा आज (शुक्रबार) सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाको आयोजना तथा वेकरी उद्योग ब्यवसायी संघ झापाको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
बिर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता वेकरी उधोग ब्यवसायी संघका अध्यक्ष सुमन चिमरियाले गरेको थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका झापाका प्रमुख सुभाषचन्द्र वस्तीले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन भीमा शिवाकोटीले गरेकी थिइन् । दिनेश अधिकारीले स्वागत गरेको कार्यक्रममा ६५ जना वेकरी ब्यवसायीको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img