Homeसमाचारनेपाल– भारत मैंत्री संघ उपशाखा बिर्तामोड अध्यक्षमा ढकाल

नेपाल– भारत मैंत्री संघ उपशाखा बिर्तामोड अध्यक्षमा ढकाल

अर्जुनधारा २३ चैत । नेपाल– भारत मैंत्री संघ उपशाखा बिर्तामोडको आज सम्पन्न साधारणसभाले नयाँ नेतृत्व पनि चयन गरेको छ ।
धार्मिक स्थल अर्जुनधारा जलेश्वर धाममा सम्पन्न साधारण सभाबाट शेखर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएकोे हो ।
संघका अध्यक्ष सुरेसकुमार बंशलको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा कुलप्रसाद खरेल र शारदा ढकाल रिजाल, महासचिवमा नारायण कोइराला, कोषाध्यक्षमा राजकुमार गुप्ता चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा राजकुमार पोख्रेल, मदन गोपाल सुब्बा, चैतन्य प्रकाश मैनाली, नविन गट्टानी, ताराप्रसाद सिटौला, दिपेन्द्र ढकाल, कृष्ण प्रसाई, वसन्त सोमानी रहेका छन् । १५ सदस्यीय कार्यसमिति रहने प्रावधान अनुसार अन्य सदस्य संस्थाको पहिलो बैठकले चयन गर्ने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल– भारत मैंत्री संघ उपशाखा बिर्तामोड अध्यक्षमा ढकाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img