Homeसमाचारभद्रपुरमा करेसाबारी तालिम शुरु

भद्रपुरमा करेसाबारी तालिम शुरु

भद्रपुर २५ फागुन । झापाको भद्रपुरमा शहरी क्षेत्र लक्षित करेसाबारी तालिम तथा प्रशिक्षणको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
कृषि विकास शाखा भद्रपुरको आयोजनामा चारदिन सम्म संचालन हुने प्रशिक्षणको उद्घाटन भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गर्नुभयो । प्रशिक्षणमा भद्रपुरका १० वटा वडाका १५ जना अगुवा कृषकको सहभागिता रहेको छ ।
कृषि प्रसार अधिकृत हेमराज पन्त तथा कृषि अधिकृत सुमन बिमलीले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । करेसावारी खेती जैविक मल, वाली तयारी लगायतका विषयमा प्रशिक्षण केन्द्रित रहनेछ ।
तालिम समापन पछि रु पाँचहजार बराबरको कृषि सामग्री हस्तान्तरण गरिने अधिकृत विमलीले बताउनु भयो । कार्यक्रममा उपप्रमुख राधा कार्की लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरमा करेसाबारी तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img