Homeसमाचारलायन्स क्लव अफ बिर्तामोड गाेल्डेन ड्रिम्सद्वारा विपन्नलाई ब्ल्याङ्केट वितरण

लायन्स क्लव अफ बिर्तामोड गाेल्डेन ड्रिम्सद्वारा विपन्नलाई ब्ल्याङ्केट वितरण

बिर्तामोड १९ माघ । लायन्स क्लव अफ बिर्तामोड गाेल्डेन ड्रिम्सले विपन्न तथा दलित समुदायका २० जनालाई न्यानाे कपडा ब्ल्याङ्केट वितरण गरेकाे छ ।
लायन्स क्लब अफ बिर्तामोड गाेल्डेेन ड्रिम्सकी अध्यक्ष रेनुका महताेकाे अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं १० का वडाध्यक्ष दुर्याेधन गुरूङकाे प्रमुख आतिथ्यमा आयाेजित न्यानाे कपडा वितरण कार्यक्रममा वडा नं १० का  विभिन्न टाेलमा बसाेबास गर्ने लक्षित समुदायका २० जना स्थानीयलाई ब्ल्याङ्केट वितरण गरिएकाे हाे ।
साे अवसरमा लायन्स ३३२ का ग्याट एरिया चिफ शैलेन्द्र कुरूङ्वाङ, लायन्स क्लवका प्राेटाेकल चिफ सत्यनारायण साह, बिर्तामोड नगरपालिका वडा नं १० कि वडा सदस्य दिपीका शिवा, आयाेजक संस्थाकी उपाध्यक्ष जस्मिन लिम्बू, काेषाध्यक्ष किशाेर श्रेष्ठ, छट महिला मञ्चकी बरिष्ठ उपाध्यक्ष  संगीता साह, टाेल विकास संस्थाका अध्यक्ष बासुदेव गुरूङ लगायतकाे उपस्थिति रहेकाे थियाे  ।
साे अवसरमा ग्याट एिरया चिफ कुरूङ्वाङले लायन्सले गर्ने सेवामुलक कार्यका बारेमा जानकारी गराएकाे कार्यक्रममा आयाेजक संस्थाकी अध्यक्ष महताेले स्वागत तथा ओैचित्यमाथि प्रकाश पार्नु भएकाे थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलायन्स क्लव अफ बिर्तामोड गाेल्डेन ड्रिम्सद्वारा विपन्नलाई ब्ल्याङ्केट वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img