Homeसमाचारसौन्दर्यकर्मीले मनाए तीज उत्सव

सौन्दर्यकर्मीले मनाए तीज उत्सव

बिर्तामोड १५ भाद्र । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले तिज उत्सव मनाएको छ ।
सौन्दर्यकर्मी युनियन नेपालले बिर्तामोडको इन्द्रेणी बयाकवेटमा एक कार्यक्रमको आयोजना गरि तीज उत्सव मनाएको हो ‌।
कार्यक्रममा सास्कृतिक पहिचान झल्काउने नृत्यहरू प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियनका बिर्तामोड नगर कमिटीको अध्यक्ष संगीता रसाइलीको अध्यक्षता,जिफन्टका केन्द्रीय उपाध्यक्ष विधुर कार्कीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बिशिष्ट अतिथिमा बिर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्र प्रसाद संगौला रहेका थिए।
प्रमुख अतिथि जिफन्टका केन्द्रीय उपाध्यक्ष विधुर कार्की, बिशिष्ट अतिथि विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संगौला,
संचारकर्मी भिमा शिवाकोटी,अटोमेकानिकस संघ झापाका अध्यक्ष निरू परिवार लगायतले शुभकामना मनतव्य राखेकाे उक्त कार्यक्रमको संचालन संध्या बराईलीले र स्वागत राष्ट्रिय सौन्दर्यकर्मी कोशी प्रदेशका महासचिव माया राईले गरेकी थिइन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसौन्दर्यकर्मीले मनाए तीज उत्सव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img