Homeसमाचारपेस्तोलसहित दमकबाट एक व्यक्ति पक्राउ

पेस्तोलसहित दमकबाट एक व्यक्ति पक्राउ

दमक २८ साउन । दमक नगरपालिका वडा नं. ५ स्थित भित्री सडक खण्डबाट आज बिहान पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले स्पेशल मेड इन इटली अटो मिसाइल लेखिएको ७६५७ राउण्ड नं. ०२ को पेस्तोलसहित दमक ८ का ३६ बर्षिय सञ्जीव गजमेरलाई पक्राउ गरेको हो ।
को.३८ प. ५६४९ नम्बरको स्कूटरको अगाडी चावी लगाउने भागको तल सामान राख्ने ठाउँमा लुकाएर राखेको अवस्थामा गजमेरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गजमेरले लगाएको पाइन्टको गोजीबाट दुई वटा म्याग्जिन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपेस्तोलसहित दमकबाट एक व्यक्ति पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img